काठमाडौं। हिमालयन बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकको २५ प्रतिशत बोनस पछिको शेयर मूल्य नेप्से अाज समायोजन गरेको हो ।बैंकको
समायोजनपछिको मूल्य ६ सय ७१ रुपैयाँ तय गरेकाे छ भने अाैसत अाधार मूल्य ८ सय ५९ रुपैयाँ लिएको छ ।
Feature News
26 December, 2017 11:30 am
काठमाडौं। हिमालयन बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकको २५ प्रतिशत बोनस पछिको शेयर मूल्य नेप्से अाज समायोजन गरेको हो ।बैंकको
समायोजनपछिको मूल्य ६ सय ७१ रुपैयाँ तय गरेकाे छ भने अाैसत अाधार मूल्य ८ सय ५९ रुपैयाँ लिएको छ ।
प्रकाशित : 26 December, 2017 11:30 am
Comment