काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कमपनी लिमिटेडको वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ । इन्स्योरेन्सको साधारणसभाको लागि पुस १४
गतेदेखि पुस ३० गतेसम्म दर्ता किताब बन्द रहने जनकारी नेप्सेले दिएकाे छ ।कम्पनीको उक्त साधारणसभाले १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने जनाइएको छ ।
15 December, 2017 3:30 pm





Comment