काठमाडौं। सहयोगी विकास बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।बैंकको २० प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य नेप्सेले बिहिबार समायोजन गरेको
हो । बैंकको समायोजनपछिको मूल्य २ सय ४४ रुपैयाँ तय गरेकाे छ भने अाैसत अाधार मूल्य २ सय ९८ रुपैयाँ लिएको छ ।
14 December, 2017 11:21 am





Comment