काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकको ८० प्रतिशत हकप्रदपछिको मूल्य नेप्सेले बुधबार समायोजन गरेको हो ।
नेप्सेले बैंकको समायोजनपछिको मूल्य २ सय ३० रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य २ सय ९८ रुपैयाँ लिएको छ।
13 December, 2017 11:05 am





Comment