काठामडौं । मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको ६१ लाख ७० हजार ८ सय ६५ कित्ता हकप्रद शेयर मंगलबार नेप्सेमा सूचिकृत भएको हो ।
12 December, 2017 12:30 pm
Feature News

प्रकाशित : 12 December, 2017 12:30 pm
Comment