काठमाडौं क्षेत्र नम्बर ६ माअोवादी अगाडी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

काठमाडौं क्षेत्र नम्बर ६ माअोवादी अगाडी



काठमाडौ । केही बेर अघिमात्र मतगणना सुरु भएको काठमाडौं क्षेत्र नम्बर ६ को ताजा परिणामअनुसार यहाँ नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले २२८ मत प्राप्त गरेका छन्।

त्यस्तै, कांग्रेसका भीमसेनदास प्रधानले २०० मत प्राप्त गरेका छन्। यस क्षेत्रमा विवेकशील साझाका रमेश चिलुवाल ५० मतका साथ तेस्रो स्थानमा रहेका छन्।

प्रकाशित : 8 December, 2017 12:49 pm