शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन



काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २९ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले  अाज समायोजन गरेको हो ।कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले १ हजार ३ सय ७८ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य १ हजार ५ सय २५ रुपैयाँ लिएको छ ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार ११:४७