काठमाडौं । तिनाउ विकास बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।बैंकको १० प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य नेप्सेले अाज समायोजन गरेको हो ।
नेप्सेले बैंकको बोनसपछिको शेयर मूल्य २ सय २५ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य ३ सय १२ रुपैयाँ रुपैंयाँ लिएको छ।
6 December, 2017 11:19 am





Comment