काठमाडौं ।नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैँकको २० प्रतिशत बोनस शेयरको मुल्य नेप्सेले सोमबार समायोजन
गरेको हो । नेप्सेले बैँकको बोनस शेयर को मूल्य २ हजार ६ सय २१ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य १ हजार ३ सय ६० रुपैंयाँ लिएको छ।
4 December, 2017 11:52 am





Comment