काठमाडौं ।नागबेली लघुवित्त विकास बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैँकको ४५ दशमलव ६ प्रतिशत बोनस शेयरको मुल्य नेप्सेले बुधबार
समायोजन गरेको हो । नेप्सेले बैँकको बोनस शेयर को मूल्य २ हजार ६ सय १३ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य २ हजार ४ सय ४३ रुपैंयाँ लिएको छ।
29 November, 2017 12:05 pm





Comment