खोटाङ स्थित दिप्रुङ गाउँपालिका शान्ति मावि प्वाला केन्द्रमा मतदान रोकिएको छ । एकै व्यक्तिले दुई तीन पटक सम्म मतदान गरेको भन्दै दुई पक्ष विच विवाद भएको हो । मतदान जारी राख्नको लागि सर्वदलिय बैठक हुदैगरेको चित्रकुमार कार्किले जानकारी दिएका छन् ।
चित्रकुमार कार्किको फेसबुकबाट
Comment