काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।फाइनान्सको ४५ प्रतिशत हकप्रद शेयर पछिको शेयर मूल्य नेप्सेले शुक्रबार समायोजन
गरेको हो ।नेप्सेले फाइनान्सको हकप्रद पछिको शेयर मूल्य १ सय ५७ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य १ सय ७६ रुपैयाँ लिएको छ।
24 November, 2017 11:48 am





Comment