काठमाडौं। देव विकास बैंक लिमिटेडको शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको १८ लाख ८२ हजार ९ सय २७ कित्ता शेयर मंगलबार नेप्सेमा सूचिकृत भएको हो ।
बैंकको साझा विकास बैंक र युनियन फाइनान्ससँग एक्वीजिसनपछिको शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
21 November, 2017 12:06 pm





Comment