काठमाडौं। एक्सेल डेभलपमेन्ट बैँक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैँकको बोनसपछिको शेयर मुल्य नेप्सेले मंगलबार समायोजन गरेको हो । नेप्सेले
बैँकको बोनसपछिको शेयर मुल्य ४ सय १२ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य ४ सय ५१ रुपैंयाँ लिएको छ।
21 November, 2017 11:54 am





Comment