काठमाडौं। सोल्टी होटल लिमिटेडकाे बोनस सेयरकाे मूल्य समायोजन भएको छ । होटलको १५% प्रतिशत बोनसपछिको शेयर मुल्य नेप्सेले साेमबार समायोजन गरेको हो । नेप्सेले होटलको बोनसपछिको शेयर मूल्य २ सय ६९ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य २ सय ९९ रुपैंयाँ लिएको छ। ।
होटलले मंसिर २८ गते वार्षिक साधारण सभा गर्न सोमबारदेखि बुक क्लोज गरेको हो । सभामा १५% बोनस सेयर र ६.०५३% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ ।
Comment