कामना सेवा विकास बैंकको हकप्रद सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कामना सेवा विकास बैंकको हकप्रद सूचिकृत



काठमाडौं।कामना सेवा विकास बैंक लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको छ ।बैँकको २४ लाख १३ हजार १ सय ३७ कित्ता हकप्रद शेयर आज नेप्से मा सूचिकृत भएको हो ।

प्रकाशित : 16 November, 2017 12:52 pm