सिभिल बैँकले हकप्रद शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिभिल बैँकले हकप्रद शेयर दिने



काठमाडौं ।सिभिल बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। बैकले १० बराबर ४ को अनुपातमा हकप्रद शेयर दिन लागेकोले मंसिर ५ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ।

प्रकाशित : २७ कार्तिक २०७४, सोमबार १२:१२