काठमाडौं। महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर मूल्य समायोजन भएको छ ।वित्तीय संस्थाको ५० प्रतिशत बोनसपछिको शेयर मुल्य नेप्सेले
आइतबार समायोजन गरेको हो । नेप्सेले वित्तीय संस्थाको बोनसपछिको शेयर मूल्य १ हजार ३ सय ७१रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य ७ सय ३५ रुपैंयाँ लिएको छ। ।
12 November, 2017 12:23 pm





Comment