एनएमबि माइक्रोफाइनान्सको बोनस पछिको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबि माइक्रोफाइनान्सको बोनस पछिको शेयर मूल्य समायोजन



काठमाडौं। एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस पछिको शेयर मूल्य समायोजन भएको छ ।संस्थाको २५ प्रतिशत बोनसपछिको शेयर मूल्य नेप्सेले शुक्रबार समायोजन गरेको हो । नेप्सेले संस्थाको बोनसपछिको सेयर मूल्य एक हजार ८ सय ७६ रुपैयाँ तोकेको छ भने औसत आधार मूल्य  एक हजार ४ सय ५७ रुपैयाँ लिएको छ।

प्रकाशित : २४ कार्तिक २०७४, शुक्रबार १२:३१