काठमाडौं । साताको चौथो दिन आज बुधबार सुन प्रतितोला ५५ हजार ९ सयमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Feature News
8 November, 2017 12:59 pm
काठमाडौं । साताको चौथो दिन आज बुधबार सुन प्रतितोला ५५ हजार ९ सयमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 8 November, 2017 12:59 pm
Comment