काठमाण्डौ । बोटलर्स नेपाल तराई लिमीटेडकाे दर्ता किताब बन्द हुने भएको छ। कम्पनीको ३१ ऋौं वार्षिक साधारणसभा हुन लागेकाेले नोभेम्बर २७ देखि डिसेम्बर ११ सम्म दर्ता किताब बन्द रहने जानकारी नेप्सेले दिएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट साधारण सेयरधनीलाई प्रति कित्ता २५ रुपैयाँको दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । यो प्रस्ताव कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
Comment