हिमालयन जनरल इन्स्योरेन्सले लिलामीमा शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन जनरल इन्स्योरेन्सले लिलामीमा शेयर निष्काशन गर्ने



काठमाडौं। हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको तर्फको ७१ हजार ५३० कित्ता हकप्रद लिलिमीमा निष्काशन गर्न लागेको हो ।कम्पनीको लिलामी शेयरमा कात्तिक २७ गतेदेखि मंसिर ४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकिएको छ ।कम्पनीले गत असार २८ गतेदेखि भदौ ९ गतेसम्म हकप्रद बिक्रीका लागि खुला गरेकोमा साधारणतर्फ आवेदन नपरेको हकप्रद लागि लिलामका लागि बोलपत्र आब्हान गरेको हो ।

प्रकाशित : २० कार्तिक २०७४, सोमबार १३:२२