भार्गव विकास बैँकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भार्गव विकास बैँकको शेयर मूल्य समायोजन



काठमाडौं । भार्गव विकास बैँक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैकको ८० प्रतिशत हकप्रद शेयरको मुल्य नेप्सेले बुधबार समायोजन गरेको हो । नेप्सेले हकप्रद शेयरकाे मूल्य १ सय ९२ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य रु २ सय ४१ रुपैंयाँ लिएको छ ।

प्रकाशित : १५ कार्तिक २०७४, बुधबार ११:५६