काठमाडौं। सनराइज बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकको १५ प्रतिशत बोनसपछिको शेयर मूल्य नेप्सेले आज समायोजन गरेको हो । नेप्सेले बैंकको
बोनसपछिको शेयर मूल्य २ सय ९२ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य रु ३ सय ८३ रुपैंयाँ लिइएको छ ।
30 October, 2017 12:12 pm





Comment