काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ६४औं शाखा हुम्लाको सर्केगाडमा संचालनमा अाएकाे छ । उक्त शाखाको उद्घाटन बैंकका सहायक प्रमुख कार्यकारी
अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोबारको सुरुवाद गरेका छन् ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकमहानुभावहरुलाई देशैभरी फैलिएका बैंकको ६४ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरु ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।
29 October, 2017 2:48 pm





Comment