काठमाडौं । मुक्तिनाथ विकास बैंकले लगानीकर्तालाई २०% बोनस सेयर र १.०५% नगद लाभांश दिने भएको छ । यो लाभांश ४०% हकप्रद सेयर भर्ने लगानीकर्ताले पनि पाउनेछन् । उक्त निर्णय कम्पनीको कात्तिक ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले पारित गर्न बाकि छ ।
१२ कार्तिक २०७४, आईतवार १५:३८
Comment