स्वदेशी लघुवित्तको बोनस शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वदेशी लघुवित्तको बोनस शेयरको मुल्य समायोजन



काठमाडौं। स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मुल्य समायोजन भएको छ । नेप्सेले लघुवित्तको १५ प्रतिशत बोनसपछिको मूल्य आइतबार समायोजन गरेको हो । नेप्सेले लघुवित्तको बोनस पछिको मूल्य ३ सय १० रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य रु २ सय ५ रुपैंयाँ लिइएको छ।

प्रकाशित : १२ कार्तिक २०७४, आईतवार १२:२४