काठमाडौं । रिडी हाइड्रोपावर कम्पनीको ६% बोनस सेयरकाे मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि सोमबार रिडीको कारोबार प्रतिकित्ता १५४ रुपैयाँमा खुलेको छ । यसको औसत आधार मूल्य भने २३५ रुपैयाँ छ । रिडीले कात्तिक १० गते वार्षिक साधारण सभा गर्दैछ । सभमा ६% बोनस सेयर र कर तिर्न ०.३२% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ ।
३० आश्विन २०७४, सोमबार ११:४६
Comment