सिनर्जी फाइनान्सको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिनर्जी फाइनान्सको दर्ता किताब बन्द हुने



काठमाडौं । सिनर्जी फाइनान्स लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ।                                           फाइनान्सको कार्तिक १७ गते साधारण सभा हुन लागेकोले असोज २७ देखि कार्तिक १७ गते सम्मको लागि दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।

प्रकाशित : 8 October, 2017 12:16 pm