भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको सोमबार निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। ८४ वर्षिय कलाम शिलौंगमा आयोजित एक कार्यक्रममा भाषण गर्दै गर्दा लड्न पुगेका र उनलाई गम्भीर हालतमा अस्पतालमा लगिएको बताइएको छ। भारतका परमाणु पिताका रुपमा समेत चिनिने कलाम, प्रसिद्ध क्षेप्यास्त्र बैज्ञानिक थिए। उनी सन् २००२- २००७ देखि पांच वर्षसम्मका लागि भारतको राष्ट्रपति भएका थिए।
११ श्रावण २०७२, सोमबार १५:५९
Comment