सिजीको दशैं तिहार योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिजीको दशैं तिहार योजना



काठमाडौं। दशैं तथा तिहारको अवसरमा इलेक्ट्रनिक्स् ब्रान्ड सिजीले सिजी परम्परा नामक योजना ल्याएको छ । यस योजनाअन्तरर्गत सिजी ब्रान्डका रेफ्रिजीरेटर एलईडी टिभी (२०–३२ इन्च) कोे खरिदमा तपाईहरुले सजिलै २० प्रतिशतसम्म महा क्याब्याक र फोर के स्मार्ट टिभी, स्मार्ट टिभी, टर्बो टिभी, वासिङ मेसिन, माइक्रो ओभनको खरिदमा पक्का उपहारहरु पाउन सक्नु हुनेछ । साथै एसीकोको खरिदमा निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ । कम्पनीको अनुसार यो योजना भदौ १५ गतेदेखि देशभर सीमित अवधिका लागि मात्र लागू गरिएको जनाएको छ ।

प्रकाशित : १५ भाद्र २०७४, बिहीबार १२:३७