काठमाडौं।हिमालयन पावर पार्टनर लिमिटेडको पहिलो कारोबारकाे लागि १ सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्मको रेञ्ज पाएको छ ।
नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि यो मूल्य रेञ्ज दिएको हो ।
कम्पनीको शेयर आगामी भदौ ४ गतेबाट कारोबारमा आउनेछ । कम्पनीको शेयर नेप्सेमा एचपिपिएल सिम्बोलबाट कारोबार हुनेछ ।
Comment