नेसनल हाइड्रोमा सर्वसम्मत नेतृत्व चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेसनल हाइड्रोमा सर्वसम्मत नेतृत्व चयन



काठमाडौं। वर्षौदेखि विवादित बन्दै आएको नेसनल हाइड्रोपावर लिमिटेडमा सर्वसम्मतिले नयाँ सञ्चालक समिति चयन भएको छ । मंगलबार राजधानीमा भएको साधारणसभाले ७ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।

नयाँ सञ्चालक समितिमा नेचुरल नेपाल, हाथवे, बासुदेव गौतम, सोमनाथ सापकोटा एल्सन श्रेष्ठ, विश्वेश्वर सुवेदी र कुमार पाण्डे रहेका छन् ।

प्रकाशित : ३१ श्रावण २०७४, मंगलवार १३:३१