जनता बैंकको शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंकको शेयर नेप्सेमा सूचिकृत



काठमाडौं, २६ साउन  । जनता बैंक नेपाल लिमिटेडको शेयर नेप्सेमा सूचिकृत भएको छ ।

बैंकको २ करोड २७ लाख ६ हजार ६ सय ८१ दशमलव ६ कित्ता शेयर अाज  नेप्सेमा सूचिकृत भएको हो । सिद्धार्थ डेभलपमेण्ट बैंकलाई एक्यूजिसन गरेपछिको शेयर   सूचिकृत भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : २६ श्रावण २०७४, बिहीबार ०५:३५