अरुण फाइनान्सको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अरुण फाइनान्सको दर्ता किताब बन्द हुने



काठमाडौं १ साउन ।अरुण फाइनान्स कम्पनी लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । कम्पनीले एक बराबर एकको अनुपातमा हकप्रद शेयर दिन लागेकोले साउन ९ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ।

प्रकाशित : १ श्रावण २०७४, आईतवार ०८:३१