गरिमा विकास बैँकको हकप्रद शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गरिमा विकास बैँकको हकप्रद शेयर सुचिकृत



काठमाडौं साउन १ । गरिमा विकास बैँक लिमिटेडको हकप्रद शेयर सुचिकृत भएको छ । बैँकको ३ लाख ४५ हजार ९ सय १८ कित्ता शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : १ श्रावण २०७४, आईतवार ०५:२५