काठमाडाै २७ असार ।सिटिजन इन्भेष्टमेन्ट ट्रस्टले बोनस शेयर दिने भएको छ । कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २१ दशमलव ८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव १५ प्रतिशत नगद लाभांश दिने जानकारी नेप्सेले दिएकाे छ । लगानीकर्ताले उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै पाउँने छन् ।
२८ असार २०७४, बुधबार ०५:५६
Comment