पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ



काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ गरेको हो । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गएराति पक्राउ गरेको हो ।

जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको छ । 

प्रकाशित : 27 September, 2026 8:44 am