काठमाडौ। नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक पदमा विनयरमण पौडेल नियुक्त भएका छन् । उनी कम्पनीमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रतिनिधिको रुपमा सञ्चालक नियुक्त भएका हुन् ।
कम्पनीको असोज १३ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको ५११औँ बैठकले रेमीको पदबहाली तथा सपथग्रहण आगामी बैठकबाट गर्नेरगराउने निर्णय गरेको कम्पनीले जनाएको छ।









Comment