नेको इन्स्योरेन्सकाे सञ्चालकमा पौडेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थबजार स्टोरी

नेको इन्स्योरेन्सकाे सञ्चालकमा पौडेल नियुक्त

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौ। नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक पदमा विनयरमण पौडेल नियुक्त भएका छन् । उनी कम्पनीमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रतिनिधिको रुपमा सञ्चालक नियुक्त भएका हुन् ।

कम्पनीको असोज १३ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको ५११औँ बैठकले रेमीको पदबहाली तथा सपथग्रहण आगामी बैठकबाट गर्नेरगराउने निर्णय गरेको कम्पनीले जनाएको छ।

प्रकाशित : ९ आश्विन २०८३, शुक्रबार १२:३५ 25 September, 2026 12:35 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।