आठ लाख ६१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आठ लाख ६१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको ७ प्रतिशत दरको कुल ८ लाख ६१ हजार ३५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । योसँगै कम्पनीको कुल सूचीकृत सेयर संख्या १ करोड ३१ लाख ६६ हजार ३५० कित्ता पुगेको छ ।

प्रकाशित : 10 September, 2026 2:52 pm