काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीको ७ प्रतिशत दरको कुल ८ लाख ६१ हजार ३५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । योसँगै कम्पनीको कुल सूचीकृत सेयर संख्या १ करोड ३१ लाख ६६ हजार ३५० कित्ता पुगेको छ ।









Comment