देवः विकासको दर्ता किताब बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

देवः विकासको दर्ता किताब बन्द



काठमाडौं १४ असार । देवः विकास बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। असार २९ गते विशेष साधारण सभा हुने लागेकोले असार २३ गते देखि असार २९ गते सम्म दर्ता किताब बन्द हुन जानकारी नेप्सेले दिएको छ । सभले ४० प्रतिशत हकप्रद शेयरको प्रस्ताप पारित गर्ने छ।

प्रकाशित : १४ असार २०७४, बुधबार ०७:०४