सप्तकोशी डेभलपमेण्टकोे हकप्रद शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सप्तकोशी डेभलपमेण्टकोे हकप्रद शेयरको मुल्य समायोजन



काठमाडौं १४ असार । सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडकोे १३० प्रतिशत हकप्रद शेयरको मुल्य समायोजन भएको छ । २ सय ९ रुपैया काएम भएको हकप्रद शेयरको औसत आधार मुल्य भने १ सय ९३ रुपैया रहेको छ ।

प्रकाशित : १४ असार २०७४, बुधबार ०५:४१