देवः को ह्कप्रद र बोनश शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

देवः को ह्कप्रद र बोनश शेयर सुचिकृत



काठमाडौं ११ असार । देवः विकास बैँक लिमिटेडको ह्कप्रद र बोनश शेयर सुचिकृत भएको छ । ४४ लाख ५ हजार ४ सय ४० कित्ता हकप्रद सेयर र १२ लाख ३३ हजार ५ सय २३ कित्ता बोनश शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : ११ असार २०७४, आईतवार ०७:५९