एभरेष्ट इन्स्योरेन्सको बोन्श शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट इन्स्योरेन्सको बोन्श शेयरको मुल्य समायोजन



काठमाडौं ११ असार ।एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २० प्रतिशत बोन्श शेयरको मुल्य समायोजन भएको छ ।२ हजार ४ सय ४२ रुपैया काएम भएको बोनश शेयरको औसत आधार मुल्य भने १ हजार ३ सय ९२ रुपैया रहेको छ ।

प्रकाशित : ११ असार २०७४, आईतवार ०५:५०