नेप्सेका सीईओ चुडामणि चापागाईंको राजीनामा, अर्थमन्त्रीलाई बुझाए पत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेका सीईओ चुडामणि चापागाईंको राजीनामा, अर्थमन्त्रीलाई बुझाए पत्र



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन्। चापागाईंले सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामा पत्र बुझाएका हुन्।

उनले व्यक्तिगत कारणले पदबाट राजीनामा दिएको बताएका छन्। चापागाईं २०८१ साल चैत १९ गते नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका थिए।

प्रकाशित : 6 July, 2026 1:01 pm