प्रुडेन्सियलको बोनश शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रुडेन्सियलको बोनश शेयर सुचिकृत



काठमाडौं ८ असार । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । ७ लाख १२ हजार ८ सय कित्ता बोनस सेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

प्रकाशित : ८ असार २०७४, बिहीबार ०७:००