सेञ्चुरीको सेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेञ्चुरीको सेयर सुचिकृत



काठमाडौं ८ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सेयर सुचिकृत भएको छ । बैँकको ६५ लाख ५६ हजार ६ सय ४० कित्ता सेयर आज नेप्सेमा सुचिकृत भएको हो । बैंकले इनोभेटिभ डेभलपमेण्ट बैंक र अरनिको डेभलपमेण्ट बैंकलाई गाभेपछिको शेयर सूचिकृत भएको हो ।

प्रकाशित : ८ असार २०७४, बिहीबार ०५:४२