मातृभूमि लघुवित्तको सीईओमा बखत बहादुर बटाला नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मातृभूमि लघुवित्तको सीईओमा बखत बहादुर बटाला नियुक्त



काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बखत बहादुर बटाला नियुक्त भएका छन्।

कम्पनीको वैशाख २३ गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको १८२औं बैठकले बखत बहादुर बटालालाई वैशाख २४ गतेदेखि लागू हुने गरी ४ वर्षको कार्यकाल रहने गरी सीईओ पदमा नियुक्त गरेको हो।

प्रकाशित : 7 May, 2026 12:36 pm